FAQs Complain Problems

ग्यालरी

बुलिङटार गाउँपालिका वडा नं. ६ मा रहेको घुमारिघाट पर्यटकिय हिसाबले महत्वपूर्ण मानिन्छ । गाउँपालिका केन्द्रबाट १० किमि र महेन्द्र राजमार्गबाट ४२ किमिको दुरिमा रहेको घुमारि घाट ऐतिहासिक तथा धार्मिक रुपले निकै महत्वपूर्ण मानिन्छ । यसको पर्वद्धनका लागि गाउँपालिकाबाट डिपिआर तयार गरि पर्यटकिय स्थलको रुपमा विकास गर्नको लागि योजना बनाइएको छ।

 

मिति: 09/27/2018 - 16:28

Pages