FAQs Complain Problems

महत्वपूर्ण सुचना

सूचना तथा समाचार

करारमा पदपूर्ति सम्बन्धी सूचना।

प्रथम पटक प्रकाशित मितिः २०८०।०८।०८

, ,

आ व २०८०।०८१ को ढुंगा, बालुवा, ग्राबेल उत्खनन् गरी बिक्री गर्ने कार्यको सिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धी सूचना।

प्रथम पटक प्रकाशित मिति २०८०।०८।०७ गते

दान गरिने जग्गाको लागि आवश्यक न्युनतम सर्तहरुः

- हालको बुलिङटार गाउँपालिका कार्यालयलाई केन्द्र मानेर बढिमा एक किलोमिटर (१ कि मी) भित्र  हुनु पर्ने। ( सबै भन्दा नजिकको जग्गालाई प्राथमिकता दिइने)

- न्युनतम क्षेत्रफल रोपनी-आना-दाम-पैसा (६-८-०-०) हुनु पर्ने।

- दान गर्ने व्यक्ति एक वा सो भन्दा बढि सामुहिक रुपमा समेत दान गर्न सकिने।

, ,

बुलिङटार गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट निःशुल्क वितरणको लागि नेपाल सरकारले तोकेका औषधि तथा सर्जिकल सामाग्रीहरु खरिद सम्बन्धी सूचना

Pages