FAQs Complain Problems

ग्यालरी

बहुक्षेत्रिय पोषण योजनाको आ.व. २०७५/०७६ को योजना तर्जुमा बैठक गाउँपालिका  उपाध्यक्ष श्री मैना बि.क. को अध्यक्षतामा गाउँ कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण अधिकारी, बहुक्षेत्रिय पोषण योजनाको सहजिकरण जिल्ला संयोजक श्री सूर्य प्रसाद पौडेल र  विषयगत शाखाका प्रमुखहरुको साथमा सम्पन्न गरियो । साथै कार्यक्रममा बहुक्षेत्रिय पोषण योजनाको सहजिकरण जिल्ला संयोजक श्री सूर्य प्रसाद पौडेलले सहजिकरण गर्नु भएको थियो । 

मिति: 09/24/2018 - 19:43

यहि मिति २०७४ साल चैत्र २६ गते नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्य माननीय श्री शशांक कोइराला ज्यूको प्रमुख आतिथ्यमा दोस्रो ऐतिहासिक गाउँ सभा भव्यताका साथ सम्पन्न गरियो ।

मिति: 06/04/2018 - 19:33
,

२०७४/१२/८ गते परेको विश्व पानी दिवसको अवसरमा गाउँ पालिका परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो ।

मिति: 06/04/2018 - 18:54
,

Pages