FAQs Complain Problems

ग्यालरी

बुलिङटार गाउँपालिका वडा नं. ६ मा रहेको घुमारिघाट पर्यटकिय हिसाबले महत्वपूर्ण मानिन्छ । गाउँपालिका केन्द्रबाट १० किमि र महेन्द्र राजमार्गबाट ४२ किमिको दुरिमा रहेको घुमारि घाट ऐतिहासिक तथा धार्मिक रुपले निकै महत्वपूर्ण मानिन्छ । यसको पर्वद्धनका लागि गाउँपालिकाबाट डिपिआर तयार गरि पर्यटकिय स्थलको रुपमा विकास गर्नको लागि योजना बनाइएको छ।

 

मिति: 09/27/2018 - 16:28

बहुक्षेत्रिय पोषण योजनाको आ.व. २०७५/०७६ को योजना तर्जुमा बैठक गाउँपालिका  उपाध्यक्ष श्री मैना बि.क. को अध्यक्षतामा गाउँ कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण अधिकारी, बहुक्षेत्रिय पोषण योजनाको  जिल्ला संयोजक श्री सूर्य प्रसाद पौडेल र  विषयगत शाखाका प्रमुखहरुको साथमा सम्पन्न गरियो । साथै कार्यक्रममा बहुक्षेत्रिय पोषण योजनाको  जिल्ला संयोजक श्री सूर्य प्रसाद पौडेलले सहजिकरण गर्नु भएको थियो । 

मिति: 09/24/2018 - 20:20

Pages